
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडको अध्यक्षमा शैलेन्द्र गुरागाईं नियुक्त भएका छन् । सञ्चालक समितिको असार १५ गते बसेको बैठकले अध्यक्षमा गुरागाईंलाई नियुक्त गरेको हो ।
यसअघिका सञ्चालक भोगेन्द्र कुमार गुरागाईंले व्याक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका थिए । उनको राजिनामा असार १५ गते स्वीकृत गरी गुरागाईंलाई नियुक्त गरिएको जनाइएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्