×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४७ अंकको गिरावट आएको बजारमा सबैभन्दा धेरै गुमाए यी तीन कम्पनीका लगानीकर्ताले

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

४७ अंकको गिरावट आएको बजारमा सबैभन्दा धेरै गुमाए यी तीन कम्पनीका लगानीकर्ताले

Artha Sarokar

१५ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा गिरावट आएको छ । ४७.४९ अंकको घटेको बजारमा सबैभन्दा धेरै तीन कम्पनीका लगानीकर्ताले गुमाएका छन् । जसमा प्रोग्रेसिभ फाईनान्स, हाईड्रोइलेक्ट्रिसिटि इन्भष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र बेस्ट फाईनान्स रहेका छन् । यी ३ कम्पनीको ८ प्रतिशत भन्दा बढीले सेयर मूल्य घटेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८ सय ६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी