×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त

PRIME CA
GLOBAL IME BANK

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त

१५ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालयको असार १४ गते बसेको बैठकले मैनालीलाई नेप्सेको सञ्चालक तथा अध्यक्षमा नियुक्त गरेको हो । उनले आजै नेप्सेमा पदबहाली गरेका छन् । 
उनी अर्थ मन्त्रालयका सहसचिव पनि हुन् । नवनियुक्त अध्यक्ष मैनालीलाई नेप्सेका सीईओ चन्द्रसिंह साउद, सञ्चालक तथा नेप्सेका उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: