×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१.०१ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए हिमालयन पावर पाटनरका लगानीकर्ताले

PRIME CA

१.०१ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए हिमालयन पावर पाटनरका लगानीकर्ताले

३० असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । १.०१ अंकले बढेको बजारमा सबैभन्दा धेरै हिमालयन पावर पाटनरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २१४ कम्पनीको ४४ करोड ७३ लाख ६ हजार ५३० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २ सय ५ रुपैयाँ बराबरको माथिको कारोबार भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: