×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्री खाँणले सम्हाले कार्यभार !

PRIME CA

गृहमन्त्री खाँणले सम्हाले कार्यभार !

अर्थ सरोकार

३० असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आज बुधबारदेखि कार्यभार सम्हालेका छन् । उनले केहीबेर अघि गृह मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।
उनले मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । आजैदेखि अन्य मन्त्रीले पनि पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: