
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा अनुज मणि तिमिल्सिना नियुक्त भएका छन् । वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका उनलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।
कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मको लागि कायम मुकाय प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । सीइओ सुरेन्द्र भण्डारीको कार्यकाल आज बिहिबारदेखि समाप्त भएकाले तिमिल्सिनालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्