×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा प्रभु इन्स्योरेन्स कम्पनीको १० लाख ५६ हजार कित्ता बोनस सूचिकृत

PRIME CA

नेप्सेमा प्रभु इन्स्योरेन्स कम्पनीको १० लाख ५६ हजार कित्ता बोनस सूचिकृत

३१ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडकाे बाेनस सेयर सूचिकृत भएको छ । कम्पनीको १० प्रतिशत अर्थात १० लाख ५६ हजार २ सय ७४ दशमलव ८४४ कित्ता बोनस सेयर सूचिकृत भएको हाे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: