×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंक लिमिटेडको नयाँ शाखा जुम्लाकाे चन्दननाथ नगरपालिकामा विस्तार, मेयर सेजुवालद्वारा उद्घाटन

PRIME CA

प्रभु बैंक लिमिटेडको नयाँ शाखा जुम्लाकाे चन्दननाथ नगरपालिकामा विस्तार, मेयर सेजुवालद्वारा उद्घाटन

१० फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
जुम्ला । प्रभु बैंक लिमिटेडले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा साेमबारदेखि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ०६ मा आफ्नाे २१३औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको जुम्लामा शाखा कार्यालयकाे समुद्घाटन चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवालले गरेका थिए ।
उनले प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर देशको आर्थिक विकासमा टेवा पुगेको बताए । उक्त शाखाले जुम्ला जिल्लाका स्गानियहरुलाई धेरै सहयाेग मिल्ने विश्वास लिएकाे बैंकले जनाएकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: