×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि हाईब्रिड फण्डको खुद सम्पत्ति मूल्य बढ्यो (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

एनएमबि हाईब्रिड फण्डको खुद सम्पत्ति मूल्य बढ्यो (विवरणसहित)

१० फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गतको एनएमबि हाईब्रिड फण्ड एल – १ ले २०७७ साल माघ मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ । माघ मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १४ रुपैयाँ ५७ पैसा पुर्याएको छ । उक्त मूल्य पौष मसान्तको तुलनामा ८५ पैसाले धेरै हो । पौष मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १३ रुपैयाँ ७२ पैसा रहेको थियो ।
हेर्नुहोस् सार्वजनिक विवरण:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: