×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समीट लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने (सूचनासहित)

PRIME CA

समीट लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने (सूचनासहित)

१० फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । समीट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । संस्थाले एक सूचना जारी गर्दै यस्तो जनाएको हो । संस्थाको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव नगरी तयार गरिएको सजिलो लघुवित्त र समिट लघुवित्तको आर्थिक वर्षको २०७६/७७ को छुट्टाछुट्टै वार्षिक प्रतिवेदन पारित गरी वार्षिक साधारणसभाका लागि संस्थाका अनुसार नेपाल राष्ट्र बैकंमा पेश गरेको छ । समीट लघुवित्त वित्तिय र सजिलो लघुवित्त वित्तिय संस्था लिमिटेडले गत असोज ६ गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए ।
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: