Skip to content
LAXMI SUNRISE BANK

कावासोती नगरपालिकाबाट १५ जना जुवाडे पक्राउ, झन्डै ५० हजार रुपैयाँ बरामद

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
कावासोती । तास खेलिरहेको अवस्थामा कावासोती नगरपालिका – ४ बाट १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कावासोती नगरपालिका – ४ बस्ने ३६ वर्षीय लेख बहादुर थारुको घरमा तास खेलिरहेको अवस्थामा उनीसहित १५ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ४७ हजार ४ सय ५५ रुपैयाँ र २ बुक तास बरामद गरेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK