
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा आज सोमबार ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा ६ कम्पनीको १ करोड ५ लाख ९ हजार ५०४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । हिमालयन डिष्टिलरी, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, लक्ष्मी लघुवित्त, एनएलजी इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
हिमालयन डिष्टिलरीको ८ लाख ९२ हजार ३४१ कित्ता, मुक्तिनाथ विकास बैंकको ४८ लाख ६५ हजार ६१३ कित्ता, कामना सेवा विकास बैंकको ११ लाख १७ हजार ६८३ कित्ता, लक्ष्मी लघुवित्तको ४ लाख १७ हजार ४५० कित्ता, एनएलजी इन्स्योरेन्सको ७ लाख १७ हजार २५५ कित्ता र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पनि ४ लाख ९९ हजार १६२ कित्ता बोनस सेयर नेप्समा सूचीकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्