×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, सेयर कर्जाको सीमा संसोधन भएन (पूर्णपाठसहित)

PRIME CA
GLOBAL IME BANK

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, सेयर कर्जाको सीमा संसोधन भएन (पूर्णपाठसहित)

३ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७७ / ०७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा साउन २ गते साँझ सार्वजनिक गरेको हो । कोरोना भाइरसद्वारा सिर्जित संकट एवम् आर्थिक असहजताकाबीच सार्वजनिक मौद्रिक नीतिले समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै आर्थिक पुनरुत्थानमा महत्वपूर्ण सहयोग पु-याउने उद्देश्य राखेको केन्द्रीय बैंकले जनाएको छ । 
यस्तै राष्ट्र बैंकले सेयर धितो कर्जा सम्बन्धी प्रावधानमा कुनै पनि परिवर्तन नगरको स्पष्ट पारेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको अर्थवार्षिक समीक्षमार्फत सेयर धितो कर्जा अनुपात लगायत यससँग सम्बन्धित कुनै पनि व्यवस्थामा परिमार्जन नगरिएको जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: