
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड ८ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा १२५.२९% ले धेरै हो । यता यस अवधिसम्म खुद बिमा शुल्क ९५.०९% ले बढेर ६० करोड ९९ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ३१ करोड २६ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तैजीवन बिमा कोषको आकार पनि १७७.२३% ले बढेर १ अर्ब ४३ करोड ९० लाख ८१ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म कम्पनीले २ करोड ६८ लाख २२ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम ९१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ २१ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्