
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंक लिमिटेडको सम्पूर्ण बैंकिङ सेवा शुक्रबारदेखी सोमबारसम्म बन्द हुने भएको छ । बैंकको कोर बैंकिङ सिस्टम (CBS) स्तरोन्नति गर्नुपर्ने भएकाले बैंकको सम्पूर्ण बैंकिङ सेवा शुक्रबार दिउसो ४ बजेदेखि सोमबार बिहान ९ बजेसम्म बन्द हुने भएको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्