Skip to content
LAXMI SUNRISE BANK

बि एण्ड बि हस्पिटलमा एनएमबि बैंककाे एटिएम संचालन, कति पुग्यो कुल एटिएमको संख्या ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । एनएमबि बैंकले बि एण्ड बि हस्पिटलमा एटिएम सेवा संचालनमा ल्याएकाे छ । अस्पतालमा उपचारको लागी आउने व्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले एटिएम सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएकाे छ ।
उक्त सेवाको उद्दघाटन एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बि एण्ड बि बोर्डको तर्फबाट डा. सरोज बैंद्यले संयुक्त रुपमा गरे । बैंकले हाल देशभरी १८० शाखाहरु, १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK