
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सले स्थगित भएको तेस्रो वार्षिक साधारण सभा पुनः बोलाएको छ । कम्पनीले सभा असार २३ गते केन्द्रीय कार्यालय कमलादीमा बिहान १०ः३० बजे बोलाएको हो । सभा भर्चुअल माध्यमबाट बोलाइएको हो ।
सभामा गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणकोलगायतका प्रस्ताव छलफल हुनेछ । यस्तै सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने भएको छ ।
सभाका लागि कम्पनीले बैशाख २९ बुधबारदेखि सभा हुने मिति जेठ ११ गते मंगलबारसम्म बुक क्लोज गर्ने गरेको थियो । बैशाख २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्