काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आफ्ना सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस सेयर पठाईदिएको छ । कम्पनीले वैशाख २५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको खातामा १०% बोनस सेयर जम्मा गरिदिएको हो । वैशाख २५ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको छ ।
यद्यपी अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनि मात्रै बोनस सेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्