×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजार खुलेलगत्तै सर्वाधिक उचाईमा पुग्यो नेप्से, लगानीकर्ताहरु देखिए उत्साहित

PRIME CA

बजार खुलेलगत्तै सर्वाधिक उचाईमा पुग्यो नेप्से, लगानीकर्ताहरु देखिए उत्साहित

२१ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार बजार खुलेलगत्तै नेप्से बढेको छ । बजार खुलेको केही समयमानै उच्च खरिदबिक्री चापका कारण नेप्से परिसूचक ४३ अंकले बढेर २५१७ विन्दूमा पुगेको छ ।
नेप्से परिसूचक २५०० माथि पुगेपछि लगानीकर्ताहरु उत्साहित बनेका छन् । बजार खुलेको ६ मिनेटमै २६ करोड बढीको सेयर किनबेच भइसकेको छ । सुरुवाती रुझानमा व्यापार र म्युचुअल फण्ड बाहेकका सबै उपसमूहमा उछाल देखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: