काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको आज बुधबार १४ प्रतिशत अर्थात ८० हजार १४२ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ
अर्थ सरोकार
Live on
Listen to live radio.
अर्थ सरोकार
प्रतिक्रिया दिनुहोस्