
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओमा १७ लाख बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले सोमबार बिहान १०ः४० बजेसम्ममा २ करोड ५७ लाख ८६ हजार ११० कित्ताका लागि १७ लाख २ हजार २७९ जनाले आवेदन दिएका हुन् ।
कम्पनीको आइपीओमा सर्वसाधारणबाट हालसम्म मागभन्दा १३.९९ गुणा बढी आवेदन परिसकेको छ । कम्पनीले असार ११ गतेदेखि कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणलले आवेदन दिन सक्नेछन् ।
कुल निष्कासित इकाईमध्ये ०.५% अर्थात ३० हजार ४२० कित्ता कर्मचारी र ५% अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ । यस आइपीओमा भोलि १५ गतेसम्म आवेदन दिन सकिन्छ भने सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्