×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

९ अंकले घटेको बजारमा सबैभन्दा धेरै कमाए यी ९ कम्पनीका लगानीकर्ताले

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

९ अंकले घटेको बजारमा सबैभन्दा धेरै कमाए यी ९ कम्पनीका लगानीकर्ताले

Artha Sarokar

५ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ९.०१ अंकले घटेको बजारमा सबैभन्दा धेरै ९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा लक्ष्मी उन्नती कोष र लक्ष्मी ईक्वीटी फण्डको १० प्रतिशत भन्दा बढीले बढेको हो ।

यस्तैगरी वरुण हाईड्रोेपावर कम्पनी र माउन्टेन हाईड्रो नेपालको ९ प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको हो । आज २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १ सय ९३ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २ सय ६९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी