×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

PRIME CA

यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

अर्थ सरोकार

५ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से ९.०१ अंकले घटेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अरुण काबेली पावर कम्पनीको भएको छ । यस कम्पनीको ३८ करोड ७८ लाख २० हजार ९ सय ६८ बराबरको सेयर कारोबार भएको छ ।

त्यसपछि अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, एनआइसी एशिया बैंक, एग्रीकल्चर डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, नबिल बैंक, नेशनल हाईड्रोपावर कम्पनी, अपी पावर कम्पनी र नेपाल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १सय ९३ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २ सय ६९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: