काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्न भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ८ लाख २८ हजार ७५० लाख कित्ता आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । बोर्डको अनुमतिपछि मात्र आइपीओ निष्कासन हुनेछ ।
यता कम्पनीले आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । नेष्डो समृद्धलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ । इक्राले आइपीओ निष्कासनको तयारीमा रहेको नेष्डोलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने रेटिङ दिएको हो । नेष्डो समृद्धको केन्द्रीय कार्यालय पर्वत जिल्लाको कुश्मा बजारमा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्