×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने, बोलायो साउन २४ गते विशेष साधारणसभा

PRIME CA

मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने, बोलायो साउन २४ गते विशेष साधारणसभा

१० श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारणसभा बोलाएको छ ।
कम्पनीको श्रावण ८ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय गरेको हो । सभा श्रावण २४ गते, आइतबार कम्पनीकाे मुख्य कार्यालय WTC, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: