×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८ अंकले घटेको बजारमा सबैभन्दा धेरै कमाए यी ७ कम्पनीका लगानीकर्ताले

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

८ अंकले घटेको बजारमा सबैभन्दा धेरै कमाए यी ७ कम्पनीका लगानीकर्ताले

Artha Sarokar

११ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ८.२४ अंकले घटेको बजारमा सबैभन्दा धेरै ७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा ग्रिन लाइफ हाईड्रोपावर, जानकी फाइनान्स, माउन्टेन हाईड्रो नेपाल, रिडि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र विशाल बजार कम्पनीका लगानीकर्ताले कमाएका हुन् । यस कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यस्तै न्याग्दी ग्रुप पावर कम्पनी र हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४ सय ३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी