ARCHIVE
युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर, खर्च कटाएर महिनामै कमाउँछन् ४५ हजार बढी

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको कार्यमा पोख्त छन् । काष्ठकलाका सामग्री बनाउने कार्य उनले तालिम लिएर सिकेको भने होइन । उनले मोबाइलमा युट्युबमा राखिएका भिडियो हेर्दै काष्ठकलासम्बन्धीका सामग्री निर्माण गर्ने सीप सिकेका हुन्। आठ कक्षामै पढ्दै गरेका बेला १७ वर्षको उमेरमै विद्यालय छाडेपछि उनी[...]