×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

मेटमणी चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी, ५ करोड ५० लाखको चेक अनादर गरेको आरोप ! 

काठमाडौँ । एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा चेक अनादार गरेको आरोपमा जाहेरी परेको हो ।  दाङको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीविरुद्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले पुष्टि गरेका छन् । उनका अनुसार[...]

RECENT POSTS