ARCHIVE
प्रादेशिक अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु
अर्थ सरोकार सम्बाददाता जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका-३ का ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण आइतबार मृत्यु भएको हो । ज्वरो र सास फेर्न कठिनाइ भएपछि गत भदौ २२ गते अस्पतालमा भर्ना भएको थियो । उनको त्यहि दिन स्वाब[...]