×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नेपाल बैंकको बोनश सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ। नेपाल स्टक एक्सचेजन (नेप्से)मा आईतबार नेपाल बैंकको बोनश सेयर सूचिकृत भएको छ । नेपाल बैंकको १ करोड ४७ लाख १६ हजार ७ सय २२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

RECENT POSTS