×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

पशुपतिनाथ क्षेत्रमा ५ दिनसम्म मासु र मदिरा बेच्न प्रतिबन्ध !

काठमाडौँ । पशुपतिनाथ मन्दिर क्षेत्रमा पाँच दिनसम्म मासु, मदिरा र नशालु पदार्थमाथि प्रतिबन्ध लगाईएको छ । फागुन २५ गते (शुक्रबार) परेको महाशिवरात्री पर्वलाई लक्षित गर्दै स्थानीय प्रशासनले पशुपतिनाथ मन्दिर क्षेत्रमा ५ दिनसम्म मासु, मदिरा र नशालुजन्य पदार्थ किन्न, बेच्न तथा सेवन गर्न प्रतिबन्ध लगाएको हो । मासु, मदिरा र नशालु[...]

RECENT POSTS