ARCHIVE
भएका कर्मचारी निकालेर भ्याकेन्सी खोल्ने स्वावलम्बन लघुवित्तको विपक्षमा फैसला, पदपूर्तिको विज्ञापन खारेज हुने !
काठमाडौं । कर्मचारी निकालेर भ्याकेन्सी खोलेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको पदपूर्तिको विज्ञापन तत्काल कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ । निकालिएका कर्मचारी पुर्नबहाली गर्ने फैसलाको कार्यान्वयन नगरी विज्ञापन खोलेको भन्दै श्रम अदालतले सो विज्ञापन कार्यान्वयन नर्गन अन्तरिम आदेश दिएको हो । श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा[...]