×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

महासंघद्वारा टर्कीका भुकम्प पीडितलाई राहत सामग्री हस्तान्तरण

काठमाडौं । मित्रराष्ट्र टर्कीमा हालै गएको विनासकारी भुकम्पबाट प्रभावित जनताहरूको सहयोगका लागि नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ । प्रभावित क्षेत्रमा पठाउने कार्यका लागि महासंघकातर्फबाट गृह मन्त्रालय/राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तरगतको त्रिभुवन विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरेको हो । महासंघबाट[...]

RECENT POSTS