×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

आरएमडीसी लघुवित्तको नाफामा आकर्षक बढोत्तरी, ईपीएस पनि ६ रुपैयाँले बढ्यो, कस्ता छन् अन्य सूचक ? (विवरणसहित)

काठमाडौं । आरएमडीसी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्ममा लघुवित्तको नाफा २२.५८ प्रतिशतले बढेर २० करोड ६५ लाख रुपैयाँ पुगेको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा १६ करोड ८५ लाख रुपैयाँ खुद नाफा[...]

RECENT POSTS