×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

गुम्बाडाँडामा पर्यटकलाई आकर्षित गर्दै हर्नामाडीको मूर्ति बगैँचा

वाग्मती । मकवानपुरको हेटौंडाबाट धरान चतारा रोड भनिने मदन भण्डारी राजमार्ग हुँदै करिब १७ किमी पूर्वतर्फ पुगेर एक किमी दक्षिणतर्फको सामान्य उकालो बाटो लागेपछि गुम्बाडाँडा भन्ने सुन्दर पर्यटकीय ठाउँमा पुग्न सकिन्छ । आन्तरिक पर्यटकको घुइँचो लाग्ने गुम्बाडाँडामा विशाल आकारका ढुङ्गालाई कुँदेर बनाइएका मूर्तिहरुको सुन्दर ‘बगैँचा’ छ । हरियो घना जङ्गलको[...]

RECENT POSTS