BANKING
ललिता निवासको जग्गा राखेर कुन बैंकबाट कहिले र कसले कति लियो ऋण ? कुन बैंकको कति डुब्यो ? (विवरणसहित)
काठमाडौँ । यतिबेला ललिता निवास प्रकरण सतहमा छ । केहि समय अगाडी अनुसन्धान भई धरौटीमा प्रतिवादी छुटेका भए पनि पुन: यो प्रकरण अनुसन्धानमा तानिएपछि अव सो ऋण पक्का डुब्ने भयो भन्ने पीर बैंकहरुलाई छ । यस अघि नै अनुसन्धान भएको विषय भएकाले धेरै बैंकहरुले ललिता निवास धितो राखेर ऋण दिएको[...]