BANKING
अदालतमा कृषि विकास बैंक सम्बन्धी १८ मुद्दा विचाराधीन, सबैभन्दा बढी मुद्दा सिटिजन्स बैंकका !
काठमाडौँ । कृषि विकास बैंक सम्बन्धी अदालतमा १८ मुद्दा विचाराधीन रहेको पाइएको छ । बैंकले हालेका र बैंकविरुद्ध परेका गरी कुल १८ मुद्दा विचाराधीन रहेको बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा यस्तो तथ्य उल्लेख गरेको हो । यता सबैभन्दा बढी मुद्दा खेप्ने बैंकमा सिटिजन्स बैंक परेको छ[...]