CORPORATE
अनलाईन कक्षा लिनेलाई टेलिकमले ल्यायो ‘ई-शिक्षा प्याकेज’, ५ सय रुपैयाँमा १५ जीबी डेटा ! (थप विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायसँग परामर्शको आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिश गरिएका मोबाइल नम्बरलाई विद्यमान बजार मूल्यभन्दा[...]