CORPORATE
महालक्ष्मी लाईफ इन्स्योरेन्सको पहिलो वार्षिकोत्सव सम्पन्न
काठमाडौं – २०७५ माघ २७ गतेबाट जीवन बीमा कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कार्य संचालनको एक वर्ष पुरा गरेको छ। नेपालको बीमा बजारमा चालिसौं र जीवन बीमा कम्पनीहरुमा १९ औं कम्पनीको रुपमा कारोबार संचालन गरेको महालक्ष्मी लाईफ सबै भन्दा कान्छो बीमा कम्पनी हो। कम्पनीले एक वर्षको छोटो अवधिमा[...]