COVER STORY
बीमाको दाबी भुक्तानी अब सिधै बिमितको बैंक खातामा, रोकिएला त फोटो सेसन नौटंकी ?
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीसम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । प्राधिकरणका कार्यवाहक अध्यक्ष मदन दाहालको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मार्गदर्शन संशोधन गरेको हो । मार्गदर्शन संशोधन गर्दै प्राधिकरणले बीमा दाबीबापतको रकम अबदेखि बीमितको बैंक खातामै भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । यसो त यसअघि बीमा[...]