COVER STORY
गनर्भरको दाबी- ‘अर्थतन्त्रको अवस्था नकारात्मक छैन, बैंकिङ अवस्था राम्रो छ, बेरोजगारी पनि छिट्टै हट्छ’
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रको अवस्था नकारात्मक नभएको बताएका छन् । नाफिजको १५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्र सकारात्मक भएको भन्दै निजी क्षेत्र र राज्य सबै मिलेर नयाँ प्रोजेक्टहरु कार्यान्वयनमा लानुपर्ने बताएका हुन् । ‘नेपालको अर्थतन्त्रको अवस्था त्यस्तो नकारात्मक पाउँदैनौ । निजी क्षेत्र र[...]