×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

International Economy

दक्षिण कोरियाको बेरोजगारी दर १३.३ प्रतिशतले घट्यो

काठमाडौँ । दक्षिण कोरियामा बेरोजगारी दर घटेको छ । अघिल्लो वर्षको तुलनामा दक्षिण कोरियाकामा बेरोजगारी दर १३.३ प्रतिशतले घटेको हो । थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरुमा काम मागको कारण बेरोजागरी दर दोहोरो अंकमा झरेको दक्षिण कोरियाको श्रम मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । श्रम मन्त्रालयका अनुसार फेब्रुअरीमा[...]

RECENT POSTS