INVESTIGATION
भर्खरै गाभिएको यतिको ‘गुट’ ले काम गर्न नदिएपछी महालक्ष्मी बैंकका सीईओले जागिर छाडे !
काठमाडौं – महालक्ष्मी विकास र यति डेभलोपमेन्ट बैंक गाभिएपछी तत्कालीन यति डेभलपमेन्ट बैंकको ‘गुट’को दबाबमा महालक्ष्मी बैंकका सीईओ प्रमुख कार्यकारी अधिकृतबाट काम गर्न नदिएपछि बैंकका सीईओ रमेशकुमार भट्टराईले राजिनामा गरेका छन् । उनले कात्तिक १ गतेबाट लागू हुने गरि भट्टराईले राजिनामा गरेका हुन् । बैंक स्रोतका अनुसार यति बैंकबाट आएको[...]