×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

INVESTIGATION

कुमारी बैंकको १९ करोड किर्ते ऋण काण्डको भित्रीकथा : ‘कुसन प्रधान ‘सिकाउने र गर्ने’… सीइओ तिमिल्सीना ‘मिलाउने’…!’

काठमाडौँ । गायक योगेश्वर अमात्यको बारा विश्रामपुरस्थित बिरुवा भूमि वनकाली कम्पनीको नाममा रहेको १२ बिघा जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकका कर्मचारीसहित केहि अभियुक्तहरुलाई पक्राउ गरेको छ ।  घटनाका मुख्य योजनाकार तथा सेन्चुरी कमर्सियल बैंकका पूर्व संचालक कुसन प्रधान, एसके[...]

RECENT POSTS