NEPALI PATRO
लोकप्रिय एप नेपालीपात्रोमा पनि आयो ‘अर्थ सरोकार’ ! सेयर बजारका खास समाचार पढ्न पाइने

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपालको अग्रणी आर्थिक समाचार पोर्टल अर्थ सरोकार डटकमका समाचारहरु अव नेपालको सर्वाधिक लोकप्रिय एप नेपाली पात्रोमासमेत पढ्न पाइने भएको छ । समाचार पढ्न, रेडियो सुन्न, पात्रो तथा कुण्डली हेर्न सबैभन्दा लोकप्रिय मानिएको नेपाली पात्रोमा अर्थ सरोकारका खास समाचारहरु पढ्न पाइने भएको हो । नेपाली पात्रोमा[...]