ARCHIVE
बाजुराको मार्तडीमा एनआइसी एशियाको शाखा
काठमाण्डौ । बाजुराको सदरमुकाम मार्तडीमा एनआइसी एशिया बैंकले आइतबारदेखि शाखा संचालन गरेको छ। बैंकले यूकेएडको सहकार्यक्रमा संचालित सक्षम कार्यक्रमसँगको सहकार्यमा शाखा संचालन गरेको हो । बैंकको अनुसार शाखा संचालन भएको तीन दिनमै १ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन भएको छ । एक कार्यक्रमका बीच नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक नारायण[...]