ARCHIVE
राजनीतिशास्त्रमा मास्टर्स गरेका अर्थमन्त्री कार्की ‘डेबिट-क्रेडिट’ जान्दैनन्, सेयर बजारबारे थोरै जानकारी !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – नेपाली कांग्रेसका नेता रहेका ज्ञानेन्द्र बहादुर कार्की नेपालको अर्थमन्त्री भएका छन् । केहि समयअघि उनले पद तथा गोपनियताको सफत खाइसकेका छन् । तर कार्की अर्थमन्त्री भएपनि उनलाई अर्थतन्त्रको खास ज्ञान भने नभएको उनी निकटहरु बताउंछन् । यसो त राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका कारणपनि होला उनलाई[...]