ARCHIVE
अन्तत: साढे ३ महिनापछि भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो
अर्थ सरोकार सम्बाददाता काठमाडौं । भारत सरकारले प्याजको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयल अन्तरगर्तको बाह्य व्यापार विभागले भारतले नेपालसहतिका मुलुकमा प्याजको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध हटाउने निर्णय गरेको भन्सार विभागले जनाएको हो । साढे ३ महिनापछि सोमबार प्रतिबन्ध हटाउने निर्णय भारतले गरेको जानकारी प्राप्त[...]