×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

अर्थ सरोकार सम्बाददाता  पोखरा । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङ, स्याङ्जा, तनहुँ र पर्वतमा संक्रमण थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बिहीबार कोरोना संक्रमण पुष्टि हुने बाग्लुङको बागलुङ नगरपालिकाका २५ वर्षीय पुरुष, स्याङ्जाको कालिगण्डकी गाउँपालिका[...]

RECENT POSTS

NEPSE witnesses increase by 75 points