ARCHIVE
‘यसकारण पनि निजी क्षेत्र ‘अख्तियार’को क्षेत्राधिकारभित्र पर्नुहुँदैन…’ चार्टड एकाउन्टेन्ट नवराज भण्डारीको विश्लेषण
नवराज भण्डारी अहिले देश कोरोना महामारीको व्यवस्थापनदेखि एमसिसी र नागरीकता बिधेयकको पक्ष-विपक्षको छलफलमा केन्द्रित छ । तर यसैबिचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८लाई संसोधन गर्न बनेको बिधेयक राष्ट्रिय सभामा प्रस्तुत भएको छ । यसमा सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेका संस्था वा प्रचलित कानुन बमोजिम स्थापित आयोग,[...]